Posted by: syanjali June 23, 2008
Intellectual Revolution for New Nepal!!
Login in to Rate this Post:     0       ?        
बन्धु;
राजनीति भनेको एउटा खेल हो , सकुनिको पासा झै,
हरेक चाल् ले हार र जित को फल को हिसाब किताब हुन्छ ,
माओवादीले रक्त्रन्जित खेल जनताको हक र हितको लागि गरेकोहैन।
न त राष्ट्रिय स्वाभिमान्को लागि नै हो। हेर्दै जानुस् , खेद लाग्छ
हामी नेपाली ले पनि राजा रख्दछौ कि रख्दैनोउ को लागि मत गर्नु पर्दथ्यो।
सर्ब साधारण जनताले यो कुरा बझेकै थिएनन । कर्ङ्रसी ले आफ्नै खुट्टा मा बन्चरो हान्यो .
हेर्दै जानुस् अन्ततोगत्वा अल्पमत मा पनि मिली जुली सरकार गठन गर्न पनि नबोलाइने अवस्थामा पुग्ने छ .
हिजो लट्ठिको भरमा देश चलेको थियो, आज बन्दुकको नाल तेर्सयाएर ।
हिलोमा पनि कमल फुल्दथियो तर ति आबस्था रहेन अब .
कबी रिजाल को बिग बिग छ बाँदर को ब्यङ्ग सुनेको थिए , तेस्लाई अलिकती छान्द् काद
गरेर प्रस्तुत गर्दा ठ्याक्कै मिल्छ .
बन्धु, हाम्रो क्षेत्र मा तेस्तै ब्यक्तित्व को राज छ र कती बर्ष हुने को हेर्दै जानुस् .
Read Full Discussion Thread for this article