Posted by: दशैँ तिहार June 10, 2008
साइकल
Login in to Rate this Post:     0       ?        

प्यारा प्यारा पाठकहरु,

यताका मान्छेले चर्च जान आइतबारै कुरे जस्तै, नेपाल टिभीले तितो सत्य देखाउन बिहिबारै कुरे जस्तै (म उता हुँदा बिहिबार राती आउँथ्यो, अहिले नि त्यै स्केज्युअल त होला नि भन्ने आस गर्दै) मेरा यि औँलाहरुले नि किबोर्डमा ख्याट्ख्याट गर्न विक्एन्ड नै कुर्ने छाँटकाँट छ।

Geology tiger, crazy love, rosaline, gopal ??, pretty, अनि fucheketo लाई ओबामा र क्लीन्टनले झै सम्बोधन गर्न मन लाग्यो - thank you, thank you very much, thank you so much.

Read Full Discussion Thread for this article