Posted by: Rahuldai June 8, 2008
........ जिन्दगी !
Login in to Rate this Post:     0       ?        

आँखा खोले नि जगजगी
आँखा चिम्ले नि जगजगी
यो जिन्दगी खै के जिन्दगी।

हरिभक्त कटुवाल को यो कबिता याद आयो। भौतिक सुख को खोजी मा जिन्दगीको असली मुल्य चुकाइ रहेका धेरै देबदास, घोप्टे, र बिन्दास को कथा हो। क्या बिन्दास लेखेछौ, क्रेजी, वण्डरफुल भन्छन औरेजिमा ।

Read Full Discussion Thread for this article