Posted by: Rahuldai June 4, 2008
Login in to Rate this Post:
0
?
धन्यवाद रिट्ठे! गाना भनेको यस्तो पो हुन्छ। दिल को कुना बाट झंक्रित।
जथाभावी बोल्छन, गाउछन आजकालका केटाकेटिहरु।
अपलोड गर्ण सफल भएकोमा मलाई बधाई छ।
आलु अर्को सुनम मुटु छोयला छोयला कचिला कचिला भएको मान्छे को गीत।
शब्द= युवान तुलाधर
स्वर र सगित = दीप श्रेष्ठ