Posted by: Rahuldai June 4, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

बिचरा रिट्ठे, उदास उदास मन ले भाटमास् खाँदै गरेको। एक्लै हुनु को ब्यथा रिट्ठे ले जानुन। कोइ त आउ, फकाउ, हैन भने भात पकाउ। भोक ले शोक मनाउने बेला भै सक्यो।

Read Full Discussion Thread for this article