Posted by: Geology Tiger June 1, 2008
माओवादी को गणित!
Login in to Rate this Post:     0       ?        

जनताले भोट् गणितको ज्ञान रखेर दिएका हुन्नन। धेरैले आफ्नो आस्थाको आधारमा अनी कतिले त धाक धम्किको करणले पनि भोट् हलेका होलान । चुनाव नजिते पनि माओवादी सबभन्दा बदी सिट ल्याउने पार्टी हो। तेस्कारन सरकार बनाउने अबसर माओवादीलेनै पाउन पर्दछ। तर माओवादीले पनि अरु पार्टीको उपेक्छ्या गरेर एक लौटी शासन चलाऊने बातावरण छैन र माओवादीले अरु पार्टीको सहयोग लिएर सरकार बनाउदानै सबैलाई फाईदा हुन्छ ।

Read Full Discussion Thread for this article