Posted by: parbatya May 23, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

अरु गाममा बोल्यो कि पोल्यो भएर त चौतारी मा निर्धक्क सित बोल्ने हो नि, आफ्नो मनमा लागेका कुरा राख्नलाई यो चौतारी बनाको होला , जे भनेपनी 'नेभर माइन्ड' ।

लहरे त्यस्तै छ छिट्टो आबेशमा आउछ  अनी ठीक हुन्छ
अब अरु गाममा छिरेर यहाँ आएन भने चौतारीलाई माया मारे जस्तो हुन्छ नि त त्यही भएर होला

Read Full Discussion Thread for this article