Posted by: dipika02 May 23, 2008
Login in to Rate this Post:
0
?
पर्बत्या ज्यु भन्न खोजेको त्यही हो, यहाँ त बोल्यो कि पोल्यो हुन्छ। उहिले कहिले एक चोटि चौतारी नछिर्दा लहरे ले ब्यङ्य हान्न छोडेन अनी के गर्नु कि कुनै गाउ मै जानु भएन, गयो भने चौतारी पनि छिर्नै पर्ने नियम रहेछ यहाँ। आफु अली नयाँ नै पारीयो बुझिएन।