Posted by: parbatya May 23, 2008
Login in to Rate this Post:
0
?
लौ ठुल्दाइ म घरमै छु है
लहरे ले फोटो टासेर के गर्न खोजे को ह? त्यही पनि हेर्दै नमिठो छ
दीपिकाजी, 'बेला न कुबेला' नभनेपनी 'ढिलो' त भन्न पाईन्छ होला नि
जिम्मी बुढाले फेरी दिएछन लौ कती आएको हो?
अहिले हतार भएर हो, लुजर झारपातहरुलाई छुँदैन हो म शुक्रबारको दिन