Posted by: khabardar May 22, 2008
राजेश के सी र उनका कार्टुन
Login in to Rate this Post:     0       ?        

साथीहरु कसैले पनि राजेश के सि ले कस्को नक्कल गरेको थाहा पाउनु भको रहेनछ । टाईम्स अफ ईन्डिया का नियमित पाठक ले पत्रीका किन्ने बित्तिक्कै हेर्ने R K Laxman को कार्टून हो। तेस्मा जहिले पनि धोती र गन्जी लगाको एउटा जनता कुरा सुन्ने हुन्छ। ट्यो कहिले पनि बोदैन। राजेश ले यो कुरो स्विकारेका छन कि उनी R K Laxman बाट प्रभावित भएका हुन। R K लाई ईन्डिया कै सबै भन्दा लोकप्रिय राजनैतीक बिचराक मानिन्छन। उन्का दाजु प्रसिध् लेखक R K Narayan हुन जस्को उपन्यास The Guide देव आनन्द् ले सिनेमा बनाए। Wikipedia का अनुसार {   He is widely regarded as India's greatest-ever cartoonist}.

{Laxman's Common Man}The Common Man as drawn by Laxman

Read Full Discussion Thread for this article