Posted by: pranay May 14, 2008
Eating Beef in U.S.A
Login in to Rate this Post:     0       ?        

खाने ले खाउ नखाने ले नखाउ, आफ्नो आफ्नो मन हो। अर्काले बासि खायो भन्दैमा आफ्नो पेट किन दुखाउनु हो? यो सन्सार मा अरु कुरा हरु अझ महत्वपुर्न छ गाइ को मासु नेपालि ले खायो कि खायेन भनि चियो गर्नु भन्दा हैन र।
नखाने ले खान्दैनम् भनेर नाक ठुलो पार्नु पर्दैन् खाने ले मुला पाखे भनेर एक आपस्लाई तल पार्नु पर्ने देख्दिन। म खान्दिन तर अरुलाइ नखाउ भनेर भासन पनि झाड्दैन।
Read Full Discussion Thread for this article