Posted by: dipika02 April 24, 2008
Login in to Rate this Post:
0
?
मैले त यो टोपिक देख्ने बित्तिकै फेरी चुनावको बेलामा हुल्दङा भएर कोटेश्वर जाम भएको होला भनेर नपढेको। कुरा त अर्कै रहेछ। कान्छो भाई ज्यु को पहिलो प्रस्तुती हो मैले पढेको, रमाइलो लाग्यो। अरु पनि लेख्दै गरौ है।