Posted by: Deep April 24, 2008
कोटेस्वोर् को जाम
Login in to Rate this Post:     0       ?        

कान्छो भाई,

प्रस्तुती रमाईलो रहेछ। अरुहरु पनि पढ्न पाईयोस। म जस्ता पाठकहरुलाई यस्तै मिठा प्रस्तुतीहरुले गुन लगाउने क्रम नसकियोस।

एउटै प्रयासमा हरेस चै खान नहुने। जस्को चस्का लागेको हो उनै सँग भडकेर कसरी गुजारा गर्ने हो? त्यो माईक्रो छोडेर चै त बबाल भो नी -- एउटी कुसुम ओर्ली त के भो? अर्की कुसुम उकुस मुकुस भएर बसेकी थिई कि? कसो?

शुभकामना।

Read Full Discussion Thread for this article