Posted by: *~Spring~* April 12, 2008
Lets Congratulate Maoist for thier Victory
Login in to Rate this Post:     0       ?        

वाईसीएलद्वारा प्रहरी पिटिए

 

सिरहा, चैत ३० - सदरमुकामस्थित मतगणनास्थलमा सुरक्ष्र्ँार्थ खटिएका जनपद प्रहरीका एक निरीक्ष्ँकसहित दर्ुइजनालाई वाईसीएल कार्यकर्ताले शनिबार कुटपिट गरेका छन् ।

स्थानीय र्सर्ूयनारायण सत्यनारायण मौरवैता यादव बहुमुखी क्याम्पसमा मतगणना चलिरहेको बेला प्रहरी निरीक्ष्ँक रवि रावल र सादा पोसाकका हवल्दार दिनेश यादवलाई वाईसीएल कार्यकर्ताले कुटपिट गरेका हुन  । कुटपिटकै क्रममा हवल्दार यादवस“ग भएको एक थान पेस्तोल वाईसीएलले नियन्त्रणमा लिएको थियो ।

Read Full Discussion Thread for this article