Posted by: visitor March 26, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        
मदन्वा ले हसायो।
मास्टर्नी नानी,भउते,नेत्रे,नारने सप्पै लाई जदौ।
दाँत को कुरा गर्दा आफ्नो आज एउटा बुद्धी बङारा निकाल्न जानु छ् कती दु:ख दिने हो डाग्डर ले। सम्झेरै सिरिङ्ग हुन्छ। ठुलि को सिबिर मा जाउ भने अरु को हाल देखेर डर लाग्यो। 
Read Full Discussion Thread for this article