Posted by: miss_ me March 26, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

 देवरजी ,

ओ हो हउर सअ मैले  झअडा अर्ने ?

मेरो दाँत चिलिएको छ र?   बड हउर सअ निहु खोज्न लै हउरलै  कौडा खेल्न गोटि पुगेन हो  ?

ठूली  तिम्रो सर र मेरा भुराभुरि पनि सन्छै छन  बरु मलाइ पो सन्चो छैन ;)

Read Full Discussion Thread for this article