Posted by: ritthe March 25, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

लौ आफ्नो दश दश एउटा औंला,  एउटा सिङै कि बोर्ड, एउटा मुसा ख्याइ ख्याइ लेख्या कुरो नि चोर्या रे चेली ले मलाई ! कस्तो जमाना आयो नि ! पर्भु रछे गर !
एइ हुन्छ भनेर तेइ माथि झन रङ पनि निलो बाट रातो पारेको
Read Full Discussion Thread for this article