Posted by: world_map March 21, 2008
Login in to Rate this Post:
0
?
त्यो हाफ शर्ट लाउने पर्वतेदाइ, अनि फुल लाउने अन्तरेदाइ, पिच्कारीले राम्री राम्री तरूनीलाइ ताकेर छ्याप्दैथे रंग!
सबै केटी भागेपछि मलाइ पो पोखरीमा लगेर चोपल्दिए!
पख्!