Posted by: ritthe March 7, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

ब्यर्थै टाढा नजाउ हजुर, माया छाडि नजाउ हजुर
मायालुले भन्छ मलाई
अङालोमा बाधियेर मिठो हासो हासेर लैजाउ साथ भन्छ नि मायालु


ढाका सारीले पैताला छेक्ने
क्या राम्री मेरी मायालु
मेरो निम्ती मात्रै हो हासेकी
गाजलुले आँखै छोप्ने क्या राम्री मेरी मायालु
बैसले चटक्कै परेकी



सम्पूर्ण गाउले साथीहरुलाई यो रिट्ठेको नमस्ते
ठुलि चिया पिएउ? ठुल्दाइ तारेमाम
पर्बते- गूड् मर्निङ
चेली नमस्ते -- ल अब ब्यङको पर्खाइ मा है त
नेप्चे पाट - छोड्योउ खाट?

Read Full Discussion Thread for this article