Posted by: Harka_Bahadur March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
यो अनतरे बा ले कती घुरेको, पुन्टे बुढाको त कुरै नगरौ दलिन नै थर्किने गरी घुर्दै छ बुढा, यस्तो ठाउमा यो रिठ्हे बज्जे कसरी सुत्न सकेको हो खै, आफ्नु चै निन्द्राइ हराम भो।। लौ अब रुइया ले कान थुनेर सुत्नु पर्ने भो।।
Read Full Discussion Thread for this article