Posted by: Harka_Bahadur March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

नेपथ्यको गज्जबको गीत लाको रछ रिठ्हेलेनी सुनियो त्योनी।

गर्नु गरेउ बलराम भैंसी पालेर दुनियाँलाई ढाटेर खाटि दूधमा पानी हालेर
के गरम गरम भैंसीले दूध दिएन मैले के गरम,
गर्नु गरेउ सुन्तली भट्टी खोलेर दुनियाँलाई ढाटेर बाशी भात्लाई साझी भनेर।

यही गीत सुन्दै थिए म चै लेखे हालेको।

जये होश ।

Read Full Discussion Thread for this article