Posted by: Narayangarh suburb February 27, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
के भो त? तेती धेरै दाई हरुले कसैले पनि दीएन? कस्ता मोरा दाई हरु! पाल्न नसक्ने भये खुरुक्क मलाई दीएर पठाइ दीय हुन्थ्यो नि!
क्रंती आले त जीम्मल बाको पाले भन्या हैन र? कसरी आच टेक्सस? खै भैंसी चराउन जादा सरकारी जागीर कि के खान्छु भनेर गीत गाउथ्यो रे अनी जिम्माल बुढाले आफ्नी छोरी तीर आँखा लगाउला भनेर लखेटेचन अहिले टेक्सस पो आएछ?
Read Full Discussion Thread for this article