Posted by: parbatya February 27, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
अया गार्हो भओ उभिन लाई पनि
कता छौ केटाकेटी हरु?
आफ्नो आँखा त कमजोर भएचन बा उता पट्टी एउटा मा 'भाई को बिहे' लेखेको रहेछ, मैले त 'भउतेको बिहे' देखेर हत्त पत्त भित्र छिरेर पुरै पढ्दा पनि सुरु को 'सुन्तली'बाहेक केही भेटिन, यसो माथि हेर्छु त अर्कै, यता फेरी भउते ले 'मेरीमा घरकी .....................चस्मा लेउ लेउ बा
Read Full Discussion Thread for this article