Posted by: parbatya February 27, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे सान, आजभोलि त भेट्नै गार्हो भयो नि
दोहोरो भूमिका गार्हो भयो? (बिज्ञापन गर्नु पर्‍यो, सल्मान्वा को डबल रोल भएको फिलिम चौतारी मा भब्य प्रदर्सन भएको छ भनेर)
अब एक बजे पछी को चाँही म पनि लिन सक्छु है जिम्माल बा को रोल, केही लेख्न पर्दैन क्यारे, जिम्माल पनि एक बजे पछी त मौन हुन्थे नि हैन
ठुलि, ice मिसाउने भए कोक वा बेलुका पख भए व्हिस्की पनि मिसाउनु है, अनी मुख  ताकेर हान्नु
Read Full Discussion Thread for this article