Posted by: aman February 23, 2008
Login in to Rate this Post:
0
?
मर्दा सम्म हेर्न कोइ आएन
लासमा चढाउन माला किनेर ल्याए
चिता मेरो निभेकै थिएन
मेरो अँशबन्दा गर्न भ्याए
बांच्दा सम्म पानी खुवाएनौ
मेरै श्राढमा मासु पकाइ खाए