Posted by: ritthe February 17, 2008
Login in to Rate this Post:
0
?
क्यार्दै हो पातकी?
छिटो ल्याउ है एउटी जातकी
छिटो ल्याउ है एउटी जातकी
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ