Posted by: crazy_love February 13, 2008
Login in to Rate this Post:
0
?
Waiyat
तिम्रो गिफ्ट् म का आको छैन है। आए पनि फिर्ता दिन्न म त लौ जा।
Narayangarh subrub
तर त्यो गुलाफको फुलले एकछिन भए पनि मन त शान्त हुन्छ नि हैन र भन्या?
Pjna,
तिमीले रेड रोज पायौ मोरी?
हरे यो रिट्ठेलाइ माछा मात्र थाहा रैछ।
माछा जस्तो आँखा भन्या येस्तो क्या? Wow, kyaa cool eyes
Dipu,
रेड रोज खोइ तिम्रो? छैन भने म पठाइदिन्छु। ठेगाना पठाउ है।
Last edited: 13-Feb-08 08:12 PM