Posted by: भउते February 11, 2008
Login in to Rate this Post:
0
?
ढुङ्गा पर्यो काँ' बाट खाजामा
के खोज्नलाई आ' छौ त साझामा
बनमा काडा छ तिमि उता म एता ज्यान त टाढा छ
बिरानो नसम्झ माया गाढा छ।