Posted by: Nepe February 11, 2008
Login in to Rate this Post:
0
?
भउते,
सटीक ! पुल नै चर्याक चर्याक गरिरा’छ ।
तर त्यो पुल र फट्कोको उपमा उ बखतमा क्रमश: गिरीजाबाबुको “संसद पुनर्स्थापना” र माओवादीको “अन्तरिम संविधान” ( १२ बुँदे दिल्ली सम्झौतामा पनि ती अलग अलग प्रस्तावको रुपमा छ) तर्फ लक्षित थियो ।
अहिले पनि वैकल्पिक अर्थ लगाउन सकिन्छ । तर पुल भने चर्याक चर्याक गरिरा’ चाही पक्का हो ।
Nepe