Posted by: भउते February 11, 2008
Login in to Rate this Post:
0
?
आश थियो तरुनी छ कि
अझै रे'छ बोका कै चकचकी
बनमा काँडा छ, तिमि उता म एता ज्यान त टाढा छ
तर बिरानो नसम्झ माया गाढा छ।