Posted by: SurNaTal February 8, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

कती कती आँखा हरु बाटो छेक्न आउँछन
परेलिको बाटोबाट मुटु भित्र धाउँछन
यती धेरै मनिसका यती धेरै आँखाहरु
मलाई भने तिम्रै आँखा रोजुँ रोजुँ लाग्छ है
रोजुँ रोजुँ लाग्छ है।

कोही जन्मियो शहर बजार
कोही गाउँ र कुना कुनामा
फलोस फुलोस सबैको जीवन
यही छ मेरो शुभकामना
लोसार पर्वको उपलक्षमा

शुक्रबारे जदौ र तारेमाम समस्त अगन्तुक र रइथाने गाम्लेहरुलाई।

Read Full Discussion Thread for this article