Posted by: urfrenrites February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

नमेलाइ नमस्ते,

नेपाल जाने मान्छे क्या खुशी होला है?

लहरे,

तिम्रो फर्माइस गीत कार्यक्रम शुरु गर त। punctuality भन्ने कुरा पनि हुन्छ नि गाँठे। अनुशासन भन्या कुरो नै छैन आजकालका भुराहरुमा।

रिट्ठे हाँस्दा त ठ्याक्कै सलमान खान देखिदो रहेछ।

Read Full Discussion Thread for this article