Posted by: miss_ me February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

ओ हो झिल्केजी, कुरो त ठिकै अर्नु भा'हो हउरले। कति बर्ख पुग्यो  हाउरो चऔतारी   अइले भन्चु?

 ४ बिस र  १ दश अनिखेरि ८ भओ अस्तो मानेकिम सोचुम्ला नि त   हउरले भने पछि :)

हउरले  पनि लेख्न पर्यो नि केहि त खालि अन्तै गाम मा ग'र रोज, गोदावरी मखमली चमेली लेख्ने तर चौतारीमा चै म झिल्के हु भनेर मात्रै पुग्दैन 

Read Full Discussion Thread for this article