Posted by: ritthe February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

राती एक फेर टाउको त देखा' थे क्यार, तर सबै जाना दक्षिणकाली पोजमा थे होला तेती खेर
हिजो अली तेस्तै पर्‍यो, एउटा जलपान समारोहमा सरिक् हुन गा'थे
एन्डिङ नै झुर भये पछी त झुर नै भयो नि सिनेमा, हैन र?

Read Full Discussion Thread for this article