Posted by: ritthe February 1, 2008
जन्मदिनको शुभकामना
Login in to Rate this Post:     0       ?        
>>>रिट्ठे लाई चाँही एउटा सानो पिस <<<
यो त सार्है अन्याय भयो नि, दुई जाना जुम्ल्याहा मिलेर मलाई खान नदिने जस्तो छ, झन म त्यो चिज केक भने पछी हुरुक्क
जिस्का कोइ नही उस्का तो खुदा है यारो
हुन्छ हुन्छ अब देखी त्यो पादुकुने भन्दिन है दिपिका
>>>sis, ma hijo bata 16 barsha pura bhaera 17 laage<<<
म भन्दा १ बर्षले जेठि नै परीछिन यिनी पनि हेत्तेरिका

छोराछोरीले राम्रो केक छानेछन् त
त्यो केक मा "Happy Birthday Mum" लेख्या छ त ( म भागे अब मार्ने भयो )
Read Full Discussion Thread for this article