Posted by: Rahuldai February 1, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

आज हाम्रो गाममा नि झरि झर्दै छ। फत्तेमान दाई को गीत बडो सुरिलो छ, झरि कै  कुरा छ। फुर्सद् डट कम तिर छ, अपलोड गर्न आएन, जान्ने ले गरि दिए हेमा मालिनीकै छोरी आओस् भन्दिन्छु।

झरि परि रह्यो मनमा थामिदैन आँशु।
किन भन्छ निर्मोहीलाई मन मनै मायालु?

नलाएको प्रीति भए मैले भुलि दिन्थे,
नखाएको कसम भए मैले तोडिदिन्थे।


हे हजुर् कसलाई भनुं मन का कुरा,
आफ्नो मान्छे भन्नेले  फेरि किन धसिन् पिठ्युंमा छुरा।

झरि परि रह्यो मनमा थामिदैन आँशु।


हे हजुर गरुं कस्लाई जगमा बिश्वास
अफ्नो छायाँ भन्नु भने छैन आफ्नो कोइ , पाटीको बास

झरि परि रह्यो मनमा थामिदैन आँशु।

Read Full Discussion Thread for this article