Posted by: kalejo January 31, 2008
Login in to Rate this Post:
0
?
जन्मदिनको शुभकामना
तिम्रो हरेक पाइलामा साथ तिम्रो उन्नतिले दिओस
गगन चुम्ने खुशी अनी फूल फुल्ने हासोले दिओस
काँडा आँफै पन्छिदिओस आशु आँफै सुकिदिओस
भाग्य सधैं सधैं भरी तिम्रो घरको पाहुना बनोस
गगन चुम्ने खुशी अनी फूल फुल्ने हासोले दिओस
काँडा आँफै पन्छिदिओस आशु आँफै सुकिदिओस
भाग्य सधैं सधैं भरी तिम्रो घरको पाहुना बनोस
सुर्यका ति उषाहरुले तिम्रो बिहानि सजाइदिओस
त्यो पवित्र आत्मा मा प्रितको दियो बलिरहोस
दु:खका अध्यारामा अखन्ण बत्तिहरुले साथ दिओस
त्यो पवित्र आत्मा मा प्रितको दियो बलिरहोस
दु:खका अध्यारामा अखन्ण बत्तिहरुले साथ दिओस
औशिका रातहरु पनि पुर्णिमा झै बनिदिओस
त्यो ओठबाट मुस्कान कहिले नझरोस
यही नै हुनेछ यो कलेजोको चाहन
सधैं भरी हासी खुशी बितोस तिम्रो जिन्दगी
दिपिका तिमीलाई जन्मदिनको यही मेरो शुभकामना
यही नै हुनेछ यो कलेजोको चाहन
सधैं भरी हासी खुशी बितोस तिम्रो जिन्दगी
दिपिका तिमीलाई जन्मदिनको यही मेरो शुभकामना
Last edited: 31-Jan-08 07:56 AM