Posted by: Birkhe_Maila January 30, 2008
Login in to Rate this Post:
0
?
भर्खरै अर्का एक होनहार बिध्यार्थी श्री हरिहर हाडाले राहुलभाई रायमाझीले दिएको उत्तर सत प्रतिशत ठिक नभएको कुरा औँल्याउँदै सहि उत्तर दिएकोमा रिजल्टमा पुन: हेरफेर गरिएको छ। तसर्थ राहुलभाई रायमाझीले बोनसमा पाएको अंक १००० हरितालिके तिर सरुवा गरिएको छ र उत्तरमा गल्ति भेटेकोले निजलाई थप ५० अंक दिइएको छ। यस अनुसार-
भगुतभाई भन्डारी- फस भाई ( १२५० अंक)
हरिहर हाडा - सेकेन भाई (१०५० अंक)
राहुलभाई रायमाझी- थर भाई (२५० अंक)
धन्यवाद्!