Posted by: hetterika!! January 30, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
ठूल्दाईले कोईशन नै चेन्ज गरेर उत्तर दिई नम्बर ल्याकोमा नियमापत्ती!!

कोईशन:
ब ख को ला ज नो खा न का जी म सा आ ख घ टे रा

ठूल्दाईको उत्तर: बडेमान को खल्ति भएको कोट लाउने, जति नोट खाए नि नअघाउने, काठमाडौ जिल्ल बस्ने, महिनाको सात सय खाई घरमा टेलिभिजन राख्ने।

हुनुपर्ने:
बडेमान को खल्ति भएको कोट लाउने, जति नोट खाए नि नअघाउने, काठमाडौ जिल्ला बस्ने, महिनाको सात आठसय खाई घरमा टेलिभिजन राख्ने।

ल भएभरको ठुल्दाईको नम्बर मलाई चाहियो!!!!
Read Full Discussion Thread for this article