Posted by: Birkhe_Maila January 30, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

ठुल्दाईले सम्पूर्ण प्रश्नको पूर्ण उत्तर दिनुभएकोले पूर्ण अंक प्राप्त गर्नु भएको छ। साथै संसदिय व्यवश्था मन्त्रालय र महाकाली सिंचाई आयोजना समेत मिलाएर मेरो तर्फबाट अर्को १५० अंक प्राप्त गरि जम्मा २५० अंक प्राप्त गर्नुभएको छ। अब यस परिक्षाको रिजल्ट निम्नानुसार छ-

फस भाई- राहुलभाई रायमाझी (२५० अंक)

सेकेन भाई- भगुतभाई भन्डारी (२०० अंक)

थर भाई- लहरेकान्त लाकौल ( ७० अंक)

चौथा- बिस्टेराम बिस्ट (६० अंक)

अरु बिध्यार्थी किलास उक्लन सफल भएनन्।

Read Full Discussion Thread for this article