Posted by: ritthe January 15, 2008
Login in to Rate this Post:
0
?
अब जिम्मालको त फागुन बाट दुखका दिन सुरु भे जस्तो छ के रे, त्यै भे'र माघ सम्मलाई शुभकामना दे'को।
सराप्नै थ्यो त किन सभ्य भाषामा सरापेउ हौ जिम्माललाई?
ल बिस्टे मौका मिलाएर आउँला चिया पिउन कुनै दिन है त
तर चिया मै टार्न आट्या? कुरो नि एउटा
ठुल्दाइ त्यही त यि शुभकामना दिनी हरु ले बटुवा लाई सम्झेर हाम्लाई चाँही घटुवा गर्न लाये