Posted by: PallaGhareAntare January 11, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

सबैको बिहान देखिको नमस्ते फर्काएँ लौ।
पहिले पहिले चौतारीआँ फस हुनि बानि थ्यो, कैले काहिँ मात्रै हो ठुल्नानीले उछिन्नी। अब अचेल दिनभरि साहू बुढाले च्याउन दिन्नन् क्यार्नि, ब्यान् ब्यानै मुख देखाउन परो अनि अड्डाको बाटो तताउन परो भन्ने बिचार गर्‍या अब।

 

Read Full Discussion Thread for this article