Posted by: Rahuldai January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
ठुलीले बाई नभनीकनै दानेलाई बाई भन्न गएकी?
हिजो राती, दाने संग एकै क्षण भलादमी भलाकुसारी गरेथेम्। सबैलाई सम्झेको छ रे, डलास तिर् आउने निम्तो दिएर गएका छन्। घिउ सिझो ज्वाइँ।
Read Full Discussion Thread for this article