Posted by: shirish December 19, 2007
Login in to Rate this Post:
0
?
Thank you Poonte, Birkhe and Nepe.
I have been trying to make better, hopefully I have been successful to some extent. Please comment.
मयल बनेका आफ्नै तन्तु छुन मन लागेन !
तिम्रा स्पर्श पाएका यी हात धुन मन लागेन !
वारिबाट उठाईएं पारिबाट भगाईएं
दशगजामा घर बनाउन मन लागेन !
रातभर बचेरालाई चाराको खोजीमा छ
शिकारीको हितमा जून हुन मन लागेन !
तिनीहरुले म एउटा गुमाए - मैले सबै
दांजोमा बढी दुख्दा पनि रुन मन
Last edited: 19-Dec-07 12:25 PM