Posted by: Birkhe_Maila December 11, 2007
Login in to Rate this Post:
0
?
टिकस किनिसक्या छैन चित्रे काइँला! हेरि आज बेलुकि तिर केइ चाँजोपाँजो मिल्छ कि हेरम्!
एस्तै छ ठुलि, तिम्रा तिर घाम ला' छ?
क्यार्नु ठुल्दाई साउ ले त कात्ती मात्तै बाँकि हुँदा सम्म पेल्न छाड्दैनन् नि! तिनिहरुकै कोल बिउरेर एसो झोल पिउने टेम पा' हो!
कात्ती- तोरीको छोक्रा कोल बाट निस्केको
कोल- सा: - माथि ठुल्दाईको पोस्ट हेरौँ