Posted by: Rahuldai December 10, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

लौ पुन: तारेमाम्, घरको कम्पुटरले धोका झ्याल सबै दिए नि अड्डको कम्पुटर त सहि सलामत रहेको ब्यहोरा अनुरोध छ। रिट्ठे, लहरे, चित्रे, ठुली सबैमा आभार। मेरो कम्पुटरमा लागेको रोग छिट्टै बिसेक होस् भन्ने कामनाले मात्र निको न होला जस्तो छ। अलि नयाँ ओखतीमुलो खोजी पठाइ सहयिओ गरि दिन आग्रह समेत गर्दछु।
मैले अर्को धागोमा मेरो कम्पुटरमा लागेको रोगको लक्षणहरु बर्णन गरेको छु। उपचार सुझाउन हुन पुन अनुरोध गर्दछु।

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&threadid=53878

Read Full Discussion Thread for this article