मलाई याद छ, कलेजमा हुँदा , कम्युनिस्ट खेमाहरुले गाउ बाट आउने साथीहरुलाई१ बर्से , २ बर्से र ३ बर्से मन्त्र दिन्थे।
बिचरा बाबुरा बाबुरी हरु पनि ओरालो लागेको पानी सस्तै एकोहोरिन्थे।
अरु बाद् हरुको कुरा सुन्नु पनि हुँदैन र जादैन थिए।
जब सम्म दिमागि घेरा फराकिलो हुँदैन तब सम्म उनिहरुको सोच कुवा मा रहेको भ्यागुतोले मेरो सारा संसार एही हो भने झै हो।
कलेज गएको हरुको यो हाल छ, बिचरा गाउ को स्कुल मा त्र टेका हरुको के हाल होला।
ज स्तै
गाउमा २ बिघा जग्गा हुने हरु सबै समा न्ती भए, भस्टाचारी र शहरीया धनद्यहरु साम न्ती होइनन, उध्यमी मात्रै हुन। समान ता ल्याउछन यिनिहरु तिनै २-३ बिघा जग्गा हुने हरु लाई काटेर ज्यान मारेर।
कम्प्युटर मा बसेर साझामा आउने हरुलाई माओवादी बिचार धारा स्रवण गर उने जिम्मा लिएका छन इन्ले।
ठिकै छ, मत मतान्तर हुन्छ र हुनै पर्छ। तर अरु बा द्को पनि अध्ययन गर नत्र भने तिम्रो कुर कनी र दिमाग ' नयाँ मुल्ला ज्यादा प्याज खाता है" भने जस्तो मा त्र हुन्छ।
मेरा एक मित्र थिए, धरान कलेज मा माओवादी खेमा बाट सभापति पनि भई टोपलेका।
उन्को एक कुरा याद भयो, गाउ बाट धरान कलेज पढेर पहिलो जाच सकेर घर फर्किदा त आफ्नै बाबुलाई तिमी सामन्ती हौ भन्थो रे अनी काम गर्न राखेको सँग खानेबस्ने र सुत्ने गर्थो रे, बाबुआमले के गरेको बाबु भन्दा तिमी समान्ती हौ, म कम्युनिस्ट भएको भन्दाथियो।
यिन्को मन्स्थिती पनि एही अवस्था भन्दा माथि जान सकेको छैन।