Posted by: PallaGhareAntare November 4, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

नेप्चि भाउजुले ठुल्दाईलाई के गर्दै भनेर सोध्या?

लौ मेरो नि नमस्ते ठुल्दाई, नेप्चि भाउजु, ठुली, रिठ्ठे, नमे, निउँपारे, उफ्री, सुन्तले सप्पैलाई।

रिठ्ठे कस्तो भो खर्काँ घुमाई? कत्कता गैयो त? आफ्नु त घुमिफिरि गैरि गाउँ, फेरि टेक आउट शुरु भो।

Read Full Discussion Thread for this article