Posted by: CaMoFLaGeD October 17, 2007
ए बा !!.... काठमाडौंमा दशैं आयो....jira
Login in to Rate this Post:     0       ?        

अहो! जिरा दाई! चाइन्जो गज्जबओ कविता लेख्नु भओ नारन! हरे!! काठमान्डौमा दशैँ लागो हगि? क्यार्ने दाजै, यस्तै छ दुनिया!

अहिले चाँहि साँच्चिकै दशैँ आए जस्तो भओ गाठेँ! तो ब्यान ब्यानै! अलि अलि कुइरोले ढाकेओ बेला पस्पती जान कत्ति रमाइलो हुन्थो उ बेला!

तो खसी बजाराँ बोका गनाएर हिडिसक्नु हुन्न थो, अहिले चाइन्जो त्यहि बासना आए स्वर्ग पुगिन्थो होला कि जस्तो भा'छ!

सार्है राउँरो लेखुभओ!

मज्जा आओ! म्यारिजाँ माल टनेला परेओ जस्तो!

हुन त यी उमेर हुनेलाई रमाइलो अर्न दिन पर्च! हामेरु नि उ बेला खुब रमाइलो गरिन्थो क्यारे! हाम्ले नबचाको सन्सकिर्ती यिनेरुलाई किन बचाओ भन्नी?

बुढापाकालाई देश भउती पुनि चाइन्जो रिमिउस वाला नै लागेओ छ! उ बेला पन्चायतओ देश भउती गाना सुन्थे! अन्खेरुन बिचाँ काङ्रेसी! अहिले लागेओ छ लोउतान्त्रिक देश भउतीओ फेसन!

 

Awesome Jira dai! :-)

Read Full Discussion Thread for this article