Posted by: himalhimal October 13, 2007
Login in to Rate this Post:
0
?
सुर न ताल जी, नमस्कार। तपाईं को सुर र ताल राम्रो छ। अनी यो अलिकती खुसुक्क एुउटा कुरा तपाईं सँग चिन्जान गर्न मन लागो म पनि भोजपुरे हो। तपाईंको काहानी पढेर झल्झली गाउँ को याद आयो।येसो सम्पर्क गरम न है।